Non life Agent Training at butwal 2077
17 March, 2021
राष्ट्रिय बिमा कम्पनी लि. ले निर्जिवन बिमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । बुटवलमा भएको अभिकर्ता तालिममा ७८ जना सहभागी भएका थिए । तालिममा विभिन्न क्षेत्रहरू व्यवसायीक तथा ग्रामिण कृषि, सहकारी, उद्योग, व्यवसायिक क्षेत्रसंग संलग्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो । उक्त क्षेत्रमा अभिकर्ता सञ्जाल मार्फत निर्जीवन बीमा व्यवसाय विस्तारकोलागि यो…