RBCL | Nation’s Insurer
नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी,पदाधिकारी,कर्मचारी र निर्णायकहरुको सामुहिक दुर्घटना वीमा सम्वन्धि सम्झौतामा
नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी,पदाधिकारी,कर्मचारी र निर्णायकहरुको सामुहिक दुर्घटना वीमा सम्वन्धि सम्झौतामा
यही मिति २०७९।०६।११ गतेका दिन मिति २०७९।०६।२८ देखी २०७९।०७।०३ सम्म गण्डकी प्रदेशको पोखरामा सम्पन्न हुन गईरहेको नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी,पदाधिकारी,कर्मचारी र निर्णायक गरि जम्मा ९०००(नौं हजार) जनाको ३० दिनका लागि सामुहिक  दुर्घटना वीमा सम्वन्धि सम्झौतामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री टंक लाल घिसिड. ज्यू र राष्ट्रिय वीमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत श्री शेखर बराल ज्यू द्धारा हस्ताक्षर गरी सम्झौता पत्र आदन प्रदान गरियो ।
Premium calculator