Notice about corona claim payment process and claim payment
Notice about corona claim payment process and claim payment
सूचना !
यस कम्पनीबाट कोरोना बीमा गरेका विमितले आफनो कोरोना बीमा दाबि भुक्तानी प्रक्रिया र दाबि भुक्तानी रकमको अबस्थाको बारेमा जानकारी लिन तपसिल अनुसारको फोन नम्वरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । साथै, केही कोरोना दाबि भुक्तानीका चेकहरु विमितले बुझन नआउनु भएकोले यथासिघ्र सम्पर्क गरि चेक बुझिलिन हुन अनुरोध छ । 
सम्पर्क फोन
०१– ४२६१३५१ ( भुक्तानी ÷चेक सम्वन्धी )
०१–४२६१५७०(फाईल स्विकृती सम्वन्धी)
नोटःकोरोना महामारीको फैलदो अवस्थालाई ध्यानमा राखी फोनको माध्यमबाट जानकारी प्राप्त गर्नुहुन बिशेष अनुरोध गरिन्छ ।

 
Premium calculator