सूचना !
यस कम्पनीबाट कोरोना बीमा गरेका विमितले आफनो कोरोना बीमा दाबि भुक्तानी प्रक्रिया र दाबि भुक्तानी रकमको अबस्थाको बारेमा जानकारी लिन तपसिल अनुसारको फोन नम्वरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । साथै, केही कोरोना दाबि भुक्तानीका चेकहरु विमितले बुझन नआउनु भएकोले यथासिघ्र सम्पर्क गरि चेक बुझिलिन हुन अनुरोध छ ।