RBCL | Nation’s Insurer
  • RBCL Building, Ramshahpath
  • Open : Sun-Thr: 10:00-17:00 Fri: 10:00-13:30 Sat: Closed
  • 0977-1-4258866
Non life Agent Training at butwal 2077
Non life Agent Training at butwal 2077
राष्ट्रिय बिमा कम्पनी लि. ले निर्जिवन बिमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । बुटवलमा भएको अभिकर्ता तालिममा ७८ जना सहभागी भएका थिए । तालिममा विभिन्न क्षेत्रहरू व्यवसायीक तथा ग्रामिण कृषि, सहकारी, उद्योग, व्यवसायिक क्षेत्रसंग संलग्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो । उक्त क्षेत्रमा अभिकर्ता सञ्जाल मार्फत निर्जीवन बीमा व्यवसाय विस्तारकोलागि यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
साथै यसै तालिमको अवसरमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कोभिड १९ बीमा गरेका उक्त क्षेत्रका बिमितहरूलाई दाबिको चेक हस्तान्तरण गरियो ।


 
Premium calculator