कोरोना दाबी भुक्तानी सम्वन्धि सूचना
कोरोना दाबी भुक्तानी सम्वन्धि सूचना
मिति २०७९/०८/०६ गते बीमा प्राधिकरण अध्यक्षज्यूको रोहवरमा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुसँग भएको बैठकको निर्णय अनुसार यहि मिति २०७९/०८/१३ गते मंगलबारदेखि कोरोना बीमाको सर्वसाधरण तर्फ (ब्यक्तिगत) दाबी भुक्तानी संलग्न सुचि अनुसार दैनिक अधिकतम १०० जनालाई हुने भएकोले सम्वन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । साथै १२७० लट सम्मका चेक बनिसकेको तर नलगेकाहरुले पनि यथाशिघ्र चेक बुझिलिनुहुन यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
Download

Alternative text - include a link to the PDF!

Premium calculator